दफा १५
नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्ने

बोर्डले आफूले गरेको कामको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।